
New 41+41 = 82 UBT Model Question Sets
यो ८२ सेटको किताबमा तपाईंले HRD Korea को नयाँ परिमार्जित Course Book मा आधारित नयाँ–नयाँ प्रश्नहरू भएका ४१ UBT सेट (जसमा हरेक सेटमा २० वटा Reading र २० वटा Listening) भैँसेपाटीमा जस्तै यही किताबमा पाउनुहुनेछ। साथै, यही सेटहरू सहित अरू ४१ सेटहरू पनि तपाईंले भैँसेपाटीमा जस्तै आफ्नै मोबाइलमा गर्न पाउनुहुन्छ।
- नयाँ–नयाँ प्रश्नहरू भएका
- २० वटा Reading र २० वटा Listening
- भैँसेपाटीमा
- आफ्नै मोबाइलमा गर्न पाउनुहुन्छ
EPS EXAM DOT COM