News:
◆EPS Exam v2 अब लाइभ छ!◆कोरिया जाने कामदारहरुको सूचना ।◆सन् २०२५ को कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता सम्बन्धी सूचना । डाउन्लोड गर्नुहोस् ।◆EPS nepsl ग्वर्कोको होमपेज जहाँ बाट तपाइले फर्म खुल्नेदेखी उडान तालिका सम्मको जानकारी पाउन सक्नु हुन्छ।◆२०८१ मंसिर ०२, ०३ र ०५ गते (November 17, 18 & 20, 2024) मा कोरिया जाने कामदारहरुको लागी सुचना ।◆कोरियन भाषा पढ्ने विद्यार्थी हरूलाइ दशैं मा घर बसि बसि दैनिक पढाइ गर्नको लागी र UBT free दैनिक दिनको लागी Link ma click गर्नुहोस्।◆정보 와 문화 हरू सबै Liste्रning vido हरू सुन्दै पढ्नुहोस्। साथै दैनिक धेरै UBT का अभ्यास प्रश्न हरू पनि छन्।◆आजको मेमोरी टेक्निक तरिकाले कोरियन शव्द अर्थ याद गर्ने तरिका।◆EPS Exam v2 अब लाइभ छ!◆कोरिया जाने कामदारहरुको सूचना ।◆सन् २०२५ को कोरियन भाषा परीक्षाको आवेदन फाराम दर्ता सम्बन्धी सूचना । डाउन्लोड गर्नुहोस् ।◆EPS nepsl ग्वर्कोको होमपेज जहाँ बाट तपाइले फर्म खुल्नेदेखी उडान तालिका सम्मको जानकारी पाउन सक्नु हुन्छ।◆२०८१ मंसिर ०२, ०३ र ०५ गते (November 17, 18 & 20, 2024) मा कोरिया जाने कामदारहरुको लागी सुचना ।◆कोरियन भाषा पढ्ने विद्यार्थी हरूलाइ दशैं मा घर बसि बसि दैनिक पढाइ गर्नको लागी र UBT free दैनिक दिनको लागी Link ma click गर्नुहोस्।◆정보 와 문화 हरू सबै Liste्रning vido हरू सुन्दै पढ्नुहोस्। साथै दैनिक धेरै UBT का अभ्यास प्रश्न हरू पनि छन्।◆आजको मेमोरी टेक्निक तरिकाले कोरियन शव्द अर्थ याद गर्ने तरिका।
Start today's
live exam

गुरू मंन्त्र ई. पी. एस शब्द अर्थ

यो गुरुमन्त्र शब्द अर्थ किताब HRD Korea Course Book को हरेक पाठको एउटा पनि शब्द नछुटाई सकेसम्म एक शब्दका धेरै अर्थहरू भएको किताब हो। यहाँ शब्दहरू Korean Alphabetic Order मा जस्तैः ㄱ, ㄴ, ㄷ, ㄹ, ㅁ, ㅂ, ㅅ, ㅇ, ㅈ, ㅊ, ㅋ, ㅌ, ㅍ, ㅎ को आधारमा बनाइएको हुनाले एक पाठमा शब्दहरू दोहोरिने हुँदैन र कुनै कुनै पाठमा कुनै कुनै अक्षरहरूबाट बनेका शब्दहरू पनि हुँदैन रहेछन् भन्ने कुरा पनि तपाईंलाई थाहा हुनेछ। जस्तैः CHAPTER-3 "위치와 장소" मा "ㄹ" बाट बनेको एउटा पनि शब्द छैन। साथै यो शब्द अर्थ किताबमा तपाईंले हरेक एक–एक शब्दका Serial-wise वाक्यहरू कोरियन, नेपाली र अंग्रेजीमा पढ्न र अभ्यास गर्नका लागि त्यहाँ पाठको सुरुमा राखेको निःशुल्क (Free) QR Scan गर्नुपर्ने हुन्छ।

  • Korean Alphabetic Order
  • CHAPTER-3 "위치와 장소"
  • (Free) QR Scan