
गुरू मंन्त्र सजिलो कोरियन व्याकरण
यो व्याकरण किताब कोरियन भाषा पढ्ने, कोरिया जान चाहने, कोरिया पुगेर E-7 Visa परिवर्तन गराउने वा Student Visa मा कोरिया जान चाहने सम्पूर्ण मानिसहरूले पढ्नु पर्ने अति महत्त्वपूर्ण किताब हो। यसमा कोरियन वर्णमाला (स्वर वर्ण र व्यञ्जन वर्ण) सुरु देखि कोरियन भाषा पास गर्न चाहिने सम्पूर्ण व्याकरण, साथै भाषा पास भइसकेपछि Skill Test मा चाहिने सम्पूर्ण Skill Test सम्बन्धी जानकारी, अन्तर्वार्ताका सबै प्रश्न र त्यसको उत्तर, Skill Test मा सोधिने सम्पूर्ण रङ्गीन चित्रहरू र Skill Test तथा E-7 Visa मा प्रयोगात्मक (Practical) गर्न लगाउने सम्पूर्ण Manufacturing, Agricultural & Livestock, Forestry, Service, Shipbuilding, Construction, Fishery and Mining सेक्टरहरूको Video सहितको QR पनि पाउनुहुनेछ।
- E-7 Visa
- Skill Test
- प्रयोगात्मक (Practical)
- कोरियन वर्णमाला
EPS EXAM DOT COM