Step 1
Documents Verification
पासपोर्टमा जस्तै विवरण भर्नुहोस् र फोटोहरू अपलोड गर्नुहोस्। नेपाल सरकारले फारम खोलेपछि हाम्रो टोलीले यही विवरणबाट तपाईंको फारम भरिदिन्छ, र फारम भरिसकेपछि मात्र शुल्क तिर्नुहुन्छ।
महत्वपूर्ण जानकारी
- Passport validity ५ वर्षभन्दा बढी हुनुपर्छ।
- PP Photo: 8 KB – 14 KB.
- Passport Photo: 70 KB – 89 KB.
- Terms & Conditions ध्यानपूर्वक पढ्नुहोस्।
- Payment सफल भएपछि Registration Number प्राप्त हुन्छ।
- Admit Card Payment सफल भएपछि मात्र उपलब्ध हुन्छ।
EPS Nepal's official form site: eoers.epsnepal.gov.np
EPS EXAM DOT COM