notice · 14 Feb 2024 · EPS Exam

Menufacturing को पहिलो चरणको परिक्षा तालिका

नमस्कार Manufacturing को पहिलो चरणको समयतालिका ROUTINE यहाँ हेर्नुहोला। यसपालिको परिक्षा जम्मा तीन चरणमा हुने भएको छ। त्यो तीन चरणमा पहिलो चरणको परीक्षाको चाहिँ समय तालिकाहरू यहाँ उपलब्ध भएको छ। यो समय पालिकामा तपाईंको

नमस्कार Manufacturing को पहिलो चरणको समयतालिका ROUTINE यहाँ हेर्नुहोला। यसपालिको परिक्षा जम्मा तीन चरणमा हुने भएको छ। त्यो तीन चरणमा पहिलो चरणको परीक्षाको चाहिँ समय तालिकाहरू यहाँ उपलब्ध भएको छ।
यो समय पालिकामा तपाईंको नाम र रोल नम्बरहरू नआएमा तपाईंले सम्झिनुस् कि तपाईंको समयतालिका दोस्रो या तेस्रो चरणमा आउनेछ भनेर। समयतालिका डाउनलोड गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् र कोरियन भाषाको परीक्षा तयारी गर्नको लागि भैँसीपाटिमा जस्तै नमुना परीक्षा दिनका लागि तपाईंले तलको Link मा click click गरि android मा डउनलोड गरेर र ios मा browser बाट गर्न सक्नु हुनै छ।
Android: www.epsexam.com/app
iphone : www.epsexam.com.np

Open the official notice / download ↗

More news

Menufacturing को पहिलो चरणको परिक्षा तालिका · EPS Exam