flight · 20 Jan 2024 · EPS Exam

सन २०२४ को पहिलो कामदार जारी प्रक्रिया मिति

सन २०२४ को पहिलो कामदार जारी प्रक्रिया (issue Date) प्रकाशित भएको छ । जस अनुसार : • उत्पादनमुलक तथा सीप बिल्डिङ्ग क्षेत्र तर्फ कामदार जारी हुने मिति - फेब्ररी 29 देखी मार्च 08 तारिख सम्म । • कृषि तथा पशुपालन क्षेत्र तर

सन २०२४ को पहिलो कामदार जारी प्रक्रिया (issue Date) प्रकाशित भएको छ । जस अनुसार :

• उत्पादनमुलक तथा सीप बिल्डिङ्ग क्षेत्र तर्फ कामदार जारी हुने मिति - फेब्ररी 29 देखी मार्च 08 तारिख सम्म ।

• कृषि तथा पशुपालन क्षेत्र तर्फ कामदार जारी हुने मिति - मार्च 11 देखी 15 तारिख सम्म।

• छूटपुट कामदार जारि मिति - मार्च 19 बाट 20 तारिख सम्म।

* कामदार जारी हुने संख्या :

• कृषि तथा पशुपालन क्षेत्र तर्फ - 4209 जना ( सबै राष्ट्र बाट )
• उत्पादनमूलक क्षेत्र तर्फ - 23232 जना ( सबै राष्ट्र बाट )
• शिप बिल्डिंग क्षेत्र तर्फ - 1500 जना ।

More news

सन २०२४ को पहिलो कामदार जारी प्रक्रिया मिति · EPS Exam